कोरियाबाट फर्किएका कामदारको पुन:एकीकरणमा सघाउन २५ लाख डलर सहयोग
काठमाडौँ । कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)ले दक्षिण कोरियाबाट फर्किएका नेपाली आप्रवासी कामदारको पुन:एकीकरणमा सघाउन २५ लाख अमेरिकी डलर बराबरको वित्तीय सहायता उपलब्ध गराउने भएको छ । कोइकाले आज जारी...