पाँचबुँदे मागसहित माइतीघरमा लघुवित्त पीडितको सामूहिक आमरण अनसन जारी
काठमाडौँ । माइतीघर मण्डलामा शुरु गरेको सामूहिक आमरण अनसन शुक्रवार पनि जारी रहेको छ । ‘लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति’को नेतृत्वमा मङ्गलवारदेखि उक्त अनसन शुरु भएको हो । आन्दोलनरत...