छापाखाना, प्रसारण र पत्रकार ऐनलाई विस्थापित गर्दै राष्ट्रिय आमसञ्चार विधेयक ल्याउने तयारी
काठमाडौँ। आमसञ्चार क्षेत्रलाई प्रविधिमैत्री, व्यवस्थित र उत्तरदायी बनाउने उद्देश्यसहित सरकारले राष्ट्रिय आमसञ्चार विधेयक ल्याउने तयारी थालेको छ। सूचना तथा सञ्चार मन्त्रालयले चालु आर्थिक वर्षभित्रै संसदमा विधेयक दर्ता गर्ने लक्ष्यसहित आवश्यक...