सुकुम्वासी संघद्वारा चरणबद्ध आन्दोलन घोषणा, देशव्यापी आमहड्तालसम्म पुग्ने चेतावनी
काठमाडौँ । अखिल नेपाल सुकुम्वासी संघले वैकल्पिक व्यवस्था बिना सुकुम्वासी तथा भूमिहीन बस्तीमा भइरहेको उठिबास कार्य तत्काल रोक्न माग गर्दै आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ। संघले सरकार तथा सम्बन्धित निकायहरूले...