कतारका राजकुमारसहित १४ जनाको टोलीले गरे आमादब्लम हिमाल आरोहण
काठमाडौँ । कतारका राजकुमार शेख मोहमद विन अब्दुल्लाले आमादब्लम हिमाल आरोहण गरेका छन् । राजकुमार शेख मोहमदसहित १४ जनाको टोली बुधबार बिहान ११:२० मा अमादब्लम हिमालको चुचुरोमा पुगेको आरोहण व्यस्थापन...