दुर्गा प्रसाईं समूहले गर्यो अनिश्चितकालीन आम हड्ताल फिर्ता
काठमाडौँ। दुर्गा प्रसाईंको नेतृत्वमा हुन लागेको नेपाल बन्द तथा अनिश्चितकालीन आमहड्तालका कार्यक्रम फिर्ता गरिएको छ । सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका प्रतिनिधिबीच शनिबार बालुवाटारमा भएको...