आयुर्वेदको विकासका लागि अध्ययन संस्थान आवश्यक छ : प्रा डा. सापकोटा
काठमाडौँ । आयुर्वेद चिकित्सा विज्ञानका विज्ञ प्रा डा.चन्द्रराज सापकोटाले नेपालमा आयुर्वेद क्षेत्रको विकासका लागि आयुर्वेद अध्ययन संस्थान स्थापना हुनुपर्नेमा जोड दिएका छन्। उनले मुलुकमा आयुर्वेद चिकित्सा क्षेत्रको विकास र विस्तार,...