रसुवामा आयुर्वेद चिकित्सा पद्धतितर्फ आकर्षण बढ्दै
रसुवा । जिल्ला आयुर्वेद चिकित्सालयले हिमाली तथा दुर्गम पहाडी जिल्ला रसुवामा आयुर्वेद चिकित्सा पद्धतितर्फ आम सर्वसाधारणको आकर्षण बढेको बताएको छ । धुञ्चेमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा चिकित्सालयका डा.रोजिना ताम्राकारले...