आरसीबीको जितमा खुसी मनाउने क्रममा रंगशालाबाहिर भागदौड, कम्तीमा १० को मृत्यु
काठमाडौँ । बेङ्गलुरुको चिन्नास्वामी स्टेडियमबाहिर भागदौड मच्चिँदा कम्तीमा दशजनाको मृत्यु भएको छ । थुप्रै घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । १८ वर्षको लामो यात्रामा तीन पटकको फाइनल निराशापछि गएराति...