भारतको उत्तराखण्डको भीषण बाढीमा परि ४ जनाको मृत्यु, ५० बेपत्ता
काठमाडौँ । भारतको उत्तराखण्ड अन्तर्गत उत्तरकाशीको हर्षिल क्षेत्रमा आरीघोप्टे (क्लाउडबर्स्ट) वर्षापछि आएको भीषण बाढीले ४ जनाको मृत्यु भएको छ भने अन्य ५० जना बेपत्ता भएका छन् । उत्तरकाशीका डीएम प्रशान्त...