एआई औजारको दुरुपयोगपछि चिनियाँ डेभलपरले बन्द गरे ‘आर्टेक्स’
काठमाडौँ । दक्षिण कोरियाका सातभन्दा बढी वित्तीय संस्थामा भएको साइबर आक्रमणमा प्रयोग भएको आशंकापछि चिनियाँ कृत्रिम बौद्धिकता (एआई) उपकरण आर्टेक्सका विकासकर्ताले यसको स्रोत कोडमा सार्वजनिक पहुँच बन्द गर्ने निर्णय गरेका...