अर्थसँग सम्बन्धित चार ऐन र एक नियमावली खारेज गर्ने गरी विधेयक संसद्मा दर्ता
काठमाडौँ । सरकारले आर्थिक क्षेत्र सँगसम्बन्धी विभिन्न चार वटा ऐन र एक नियमावली खारेज गर्ने गरी संसद्मा विधेयक दर्ता गरेको छ । संघीय संसद् प्रतिनिधि सभामा असार २३ गते दर्ता...