निजी सम्पत्ति आगजनी र तोडफोड भएपछि लगानी विस्तार निरुत्साहित, कर्जा सुधार डेढ प्रतिशत मात्र
काठमाडौँ । कोरोना महामारी र आर्थिक मन्दीले शिथिल निजी क्षेत्रलाई चालु आर्थिक वर्ष जेन जेड आन्दोलनले तर्साएको छ । २३ र २४ भदौमा भएको जेन जेड आन्दोलनमा निजी सम्पत्ति पनि...