गण्डकीका अर्थ सचिव पाण्डेलाई मुख्यमन्त्री कार्यालयमा तानियो
काठमाडौँ । गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डेलाई कामकाजका लागि मुख्यमन्त्री कार्यालयमा पठाइएको छ । मन्त्रिपरिषद् बैठकले उनलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारीबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको हो...