आर्थिक संकट र महँगीका बीच सिरियामा नयाँ शैक्षिक सत्रको तयारी: अभिभावकलाई खर्च धान्न मुस्किल
सिरिया । सिरियामा सन् २०२६/२७ को नयाँ शैक्षिक सत्र शुरु हुन लाग्दा राजधानी दमास्कसका पुराना बजारहरूमा शैक्षिक सामग्री खरिद गर्ने अभिभावकहरूको भीड लागेको छ । यद्यपि, देशको जर्जर आर्थिक अवस्था...