महाकालीको बहाव बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
काठमाडौँ। शारदा ब्यारेजमा चारपांग्रे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ । महाकाली नदीमा पानीको बहाव बढेर सतर्कता तह पार गरेपछि शारदा ब्यारेजमा गाडीलाई आवतजावतमा निषेध गरिएको हो । आज बिहान नदीमा...