आवासीय घर कर्जा सीमा ३ करोड पुर्याउन महासंघको सुझाव
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्षको मौद्रिक नीतिले आवासीय घर कर्जाको सीमा बढाएर ३ करोड पुर्याउन सुझाव दिएको छ । मंगलबार महासंघ कार्यवाहक अध्यक्ष अञ्जन श्रेष्ठको नेतृत्वको...