नियम विपरीत बस्दै आएका कर्मचारीद्वारा आवास खाली गर्न अटेरी
काठमाडौँ । चीन सरकारको सहयोगमा निर्माण गरिएको बिपी कोइराला स्मृति क्यान्सर अस्पतालको आवास गृहमा नियम विपरीत बस्दै आएका केही कर्मचारीले आवास खाली गर्ने निर्देशनको पालना नगरेको पाइएको छ। अस्पताल प्रशासनले...