रास्वपाको समानुपातिक उम्मेदवारी फिर्ता लिएको आशिफ साहको घोषणा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक बन्द सूचीमा रहेका आशिफ साहले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उनले शनिबार बिहान सामाजिक सञ्जालमार्फत् जनताको भावना र पार्टीभित्रको आवाजलाई सम्मान गर्दै...