लुम्बिनीको राप्रपा संसदीय दलको नेतामा चौधरी चयन
बुटवल। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले लुम्बिनी प्रदेश सभा संसदीय दलको नेतामा रुपन्देहीका आशिष कुमार चौधरीलाई चयन गरेको छ । काठमाडौँमा बसेको संसदीय दलको वैठकले रुपन्देही १ (१) बाट निर्वाचित...