२० कार्तिक २०८३, शुक्रबार
आशुतोष इनर्जीलाई १२ करोड रुपैयाँको आईपीओ निष्कासन गर्न अनुमति
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले आशुतोष इनर्जी लिमिटेडलाई १२ करोड रुपैयाँ बराबरको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न अनुमति दिएको छ। बोर्डले शुक्रबार कम्पनीलाई प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा...