किशोर श्रेष्ठको पक्राउले प्रेस स्वतन्त्रतामाथि प्रश्न, महासंघ सडकमा
काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई समाचार प्रकाशनसँग सम्बन्धित विषयमा प्रहरीले पक्राउ गरेको विरोधमा पत्रकारहरू आन्दोलित भएका छन्। नेपाल पत्रकार महासंघको नेतृत्वमा बिहीबार पत्रकार तथा...