दार्चुला खलंगाको खानेपानीमा इकोली जीवाणु
दार्चुला । दार्चुला सदरमुकाम खलंगामा वितरण गरिएको खानेपानीमा मानव स्वास्थ्यका लागि घातक हुने इकोली जीवाणु पाइएको छ । स्वास्थ्य कार्यालय दार्चुलाले गरेको परीक्षणमा पाँच स्थानबाट संकलन गरिएको नमुनामध्ये चार स्थानको...