इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा
काठमाडौँ। सह-आयोजक मेक्सिको फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। सम्पन्न राउन्ड अफ ३२ अन्तर्गतको खेलमा इक्वेडरलाई २-० गोलले हराउँदै मेक्सिकोले प्रि–क्वाटरफाइनलमा स्थान बनाएको हो। मेक्सिको सिटी...