गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्रीबीच भेटवार्ता
काठमाडौँ। गृहमन्त्री रमेश लेखक र स्वीटजरल्याण्डका विदेश मन्त्री इग्नाजिओ डानियल जिओभान्नी क्यासिसबीच सोमबार भेटवार्ता भएको छ । परराष्ट्र मन्त्रीको समेत जिम्मेवारी सम्हालेका गृहमन्त्री लेखकसँग स्वीटजरल्याण्डका विदेश मन्त्री क्यासिस सहितको प्रतिनिधि...