नर्वेलाई पराजित गर्दै इङ्ल्यान्ड सेमिफाइनलमा
काठमाडौँ । विश्वकप फुटबलमा तेस्रो क्वाटरफाइनलमा नर्वेलाई हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ। मियामी स्टेडियममा भएको खेलमा इङ्ग्ल्यान्डले नर्वेलाई २-१ ले पराजित गरेको हो। नियमित ९० मिनेटको समयमा नतिजा १-१...