हमासद्वारा इजरायली बन्धकहरूको हस्तान्तरण सुरु, युद्धविराम कार्यान्वयनतर्फ ठूलो कदम
काठमाडौँ । हमासले सोमबार गाजामा रहेका २० जीवित इजरायली बन्धकहरू मध्ये पहिलो सात जनालाई अन्तर्राष्ट्रिय रेडक्रसका प्रतिनिधिहरूलाई हस्तान्तरण गरेको छ । यस घटनाले तेल अभिवमा हर्षोल्लासको वातावरण सिर्जना गरेको छ...