इजरायल-नेपाल सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने राजदूत आरीबासको प्रतिबद्धता
काठमाडौँ । नेपालका लागि इजरायलका राजदूत श्मुलिक आरीबासले इजरायल-नेपाल सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै यसलाई थप उचाइमा पुर्याउन आफू प्रतिबद्ध रहेको बताएका छन् । इजरायलमा अध्ययन गरेको नेपालीहरूको संस्था सलोम...