गाजाका केही क्षेत्रमा सैन्य गतिविधिमा अस्थायी रोक लगाउने इजरायलको घोषणा
काठमाडौँ । इजरायलले गाजाका केही क्षेत्रमा सैन्य गतिविधिमा अस्थायी रोक लगाउने घोषणा गरेको छ । इजरायली रक्षा बल (आईडीएफ) ले स्थानीय समय अनुसार आइतबार बिहान १० बजेदेखि राति ८ बजेसम्म...