काठमाडौँ उपत्यकामा मात्र इण्डक्सन चुलो चलाउन ३ हजार मेगावाट अतिरिक्त विद्युत चाहिने
काठमाडौँ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले नेपालमा कुल ऊर्जा खपतको करिव ८० प्रतिशत तापीय क्षेत्रमा हुने भएकाले विद्युतीकरणसँगै खाना पकाउने तथा औद्योगिक तापीय ऊर्जालाई स्वच्छ ऊर्जामा रूपान्तरण गर्न आवश्यक रहेको...