आइपिएल फाइनल : बैंग्लोरले पञ्जाबलाई दियो १९१ रनको लक्ष्य
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को फाइनल खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)ले पन्जाब किंग्सलाई १९१ रनको विजयी लक्ष्य दिएको छ। अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको...