अध्ययन भिसामा आएर धर्म प्रचार: तीन इण्डोनेशियाली महिला अध्यागमन विभागको नियन्त्रणमा
काठमाडौँ । नेपालमा अध्ययन भिसा लिएर प्रवेश गरे पनि धर्म प्रचारप्रसारमा संलग्न रहेको आरोपमा तीन जना इण्डोनेशियाली महिलालाई अध्यागमन विभागले नियन्त्रणमा लिएको छ। सन् २०२४ मा अध्ययन भिसा लिएर नेपाल...