इथालेन र डाइइथानाइल ग्लाईकोल मिसावट भएका औषधि विक्री नगर्न विभागको निर्देशन
काठमाडौँ । इथालेन ग्लाईकोल र डाइइथानाइल ग्लाईकोल मिसावट भएका औषधिहरु उत्पादन तथा बिक्री वितरण नगर्न औषधि व्यवस्था विभागले निर्देशन दिएको छ । बालबालिकाका लागि प्रयोग हुने कतिपय झोल औषधिहरुमा यी...