भोटेकोशी बाढीका मृतकको स्मृतिमा नेपाल इन्जिनियर्स एशोसिएशनद्वारा दीप प्रज्वलन
काठमाडौँ । नेपाल इन्जिनियर्स एशोसिएशनले भोटेकोशी नदीमा आएको बाढीका कारण ज्यान गुमाएका इन्जिनियरहरू तथा अन्य आम नागरिकको स्मृतिमा दीप प्रज्वलन गरेको छ । सोमवार साँझ काठमाडौँको माइतीघर मण्डलामा एक कार्यक्रमको...