इन्टरनेट मर्मतमा ढिलाइ भए ग्राहकलाई क्षतिपूर्ति दिने वर्ल्डलिंकको घोषणा
काठमाडौँ । इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले सेवा अवरुद्ध हुँदा निश्चित समयभित्र समस्या समाधान गर्ने र ढिलाइ भए ग्राहकलाई क्षतिपूर्ति उपलब्ध गराउने गरी ‘ढुक्कको कनेक्सन’ अभियान सुरु गरेको छ...