विद्युत् ‘पोल’ भाडा बक्यौता असुली प्रक्रिया सुरु
काठमाडौँ । लामो समयदेखि रोकिएको नेपाल विद्युत् प्राधिकरणको विद्युत् ‘पोल’ भाडा बक्यौता असुली प्रक्रिया कार्यान्वयनमा आएको छ । इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिङ्क कम्युनिकेसनले नेपाल विद्युत् प्राधिकरणअन्तर्गत वितरण तथा ग्राहक...