वल्र्डलिंकद्वारा बाढीपीडितका लागि एक करोड एक लाख सहयोग
काठमाडौँ । इन्टरनेट सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेसन्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. एक करोड एक लाख सहयोग प्रदान गरेको छ । वल्र्डलिंकका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले आज...