एआईजी अधिकारी इन्टरपोल महासभामा भाग लिन मोरक्को जाँदै
काठमाडौँ । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) राजन अधिकारीको मोरक्को भ्रमण स्वीकृत भएको छ । हिजो (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकले ९३ औँ इन्टरपोल महासभामा सहभागी हुन अधिकारीलाई स्वीकृत प्रदान गरेको...