महानिरीक्षक थापाद्वारा काठमाडौँ उपत्यका प्रहरी कार्यालयको निरीक्षण
काठमाडौँ । प्रहरी महानिरीक्षक दिपक थापाले काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको सोमबार निरीक्षण गरेका छन्। निरीक्षण भ्रमणका क्रममा प्रहरी महानिरीक्षक थापाले परिचालन कक्ष, प्रशासन शाखा, इन्टेलिजेन्स शाखा, अपराध अनुसन्धान शाखा लगायतका...