दोस्रो सतिसाले गोल्डकपको उपाधि इन्ट्रा पथरी-११ लाई
पथरी (मोरङ) । दोस्रो सतिसाले गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी-११ ले चुमेको छ । मङ्गलबार सम्पन्न फाइनल खेलमा इन्ट्रा पथरी-११ ले बेतना युनाइटेड फुटबल क्लब बेलबारीलाई टाइब्रेकरमा...