निर्मल पुर्जाको अन्त्येष्टिमा सहभागी हुन इन्दिरा रानामगर बेलायत प्रस्थान
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तथा पूर्व उपसभामुख इन्दिरा रानामगर कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ)को अन्त्येष्टि समारोहमा सहभागी हुन सोमबार बेलायततर्फ प्रस्थान गरेकी छन्। पूर्वगोर्खा सैनिकसमेत रहेका पूर्जाको पाकिस्तानस्थित...