इन्द्रध्वजाको लिंगो उठाउन नालाबाट भोटाहिटी ल्याइयो रुख(तस्बिरसहित)
काठमाडौँ । इन्द्रजात्रामा इन्द्रध्वजाको लिंगो उठाउन काभ्रे र भक्तपुरको सीमानाका नालाबाट रुख (य:सिं)काटेर भोटाहिटीमा ल्याइएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–१० स्थित सल्लाघारीबाट रानी सल्लाको रुखलाई काटेर विभिन्न धार्मिक विधि पूरा...