मानव बेचबिखनको अवस्था भयावह छ,राष्ट्रिय नीति छिटो बनाउनुपर्छ : अधिकारकर्मी भट्टराई
काठमाडौँ । आज मानव बेचबिखन विरुद्धको १७ आँ राष्ट्रिय दिवस विविध सचेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइँदै छ । नेपालमा सतहबाट हेर्दा मानव बेचबिखन न्यूनीकरण भएको जस्तो देखिए पनि अहिले अवस्था...