कोरोना विरुद्ध खोप नपाए इन्धन ढुवानी रोक्ने पेट्रोलियम व्यवसायीको चेतावनी
काठमाडौँ । कोरोना विरुद्ध खोपको माग गर्दै बाग्मती प्रदेशमा आजबाट इन्धनको ढुवानी रोकेका ट्यांकर चालकको आन्दोलनमा पेट्रोलियम व्यवसायीले पनि सर्मथन जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै पेट्रोल पम्प...