प्रहरीको गाडी दुर्घटना हुँदा इन्स्पेक्टरसहित दुई जना घाइते
काठमाडौँ । पर्सामा प्रहरीको गाडी दुर्घटना हुँदा प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक शङ्कर श्रेष्ठ र प्रहरी जवान मनोज घर्ती...