राहदानी आपूर्ति सहज-विभागले उत्पादन कटौती हटाउँदै सेवा विस्तार गर्ने
काठमाडौँ । राहदानी विभागले लामो समयदेखि देखिएको राहदानी अभाव समाधान गर्न अन्तरिम अवधिका लागि आवश्यक राहदानी पुस्तिका खरिदसम्बन्धी प्रक्रिया पूरा भएको जनाएको छ। विभागका अनुसार वर्तमान आपूर्तिकर्ता इन स्मार्ट आइडेन्टिटी...