श्रममन्त्री साहद्वारा ‘इपिए’को निरीक्षण
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहले आज भैँसेपाटीस्थित राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (इपिए)को निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा श्रमिकले अनावश्यक लाइनमा बस्नुपर्ने स्थिति हटाएर टोकन...