मन्त्री बादी र अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टबीच शिष्टाचार भेट
काठमाडौँ । महिला, बालबालिका, लैंगीक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टले मंगलबार मन्त्रालयमा शिष्टाचार भेट गरेका छन्। भेटमा नेपाल-अष्ट्रेलियाबीचको मैत्रीपूर्ण सम्बन्धलाई...