धौलागिरि र बुर्तिवाङ अस्पतालमा ‘इमरजेन्सी ट्रमा एकाइ’ सञ्चालन हुने
बागलुङ । जिल्लाका धौलागिरि प्रादेशिक अस्पताल र बुर्तिवाङ अस्पतालमा ‘इमरजेन्सी ट्रमा केयर एकाइ’ सञ्चालन हुने भएको छ । एकाइ सञ्चालन गर्न गण्डकी प्रदेश सरकारले ७६ लाख रुपियाँ बजेट विनियोजन गरेको...