बुद्ध एयरका यात्रुले खोले इमरजेन्सी ढोका
काठमाडौँ । विगत केही सातायता बुद्ध एयरका यात्रुले हवाईजहाजको इमरजेन्सी ढोका खोलेका घटना सार्वजनिक भएका छन् । २ अक्टुबरका दिन विराटनगर–काठमाडौँ, ७ अक्टुबरका दिन नेपालगञ्ज–काठमाडौं र आज बिहीबार फेरि विराटनगर(जनकपुर...